ここから本文です。
बहुसांस्कृतिक तथा बहुभाषिक बालबालिकाहरूको जापानी भाषा अध्ययन र दैनिक जीवन सम्बन्धी सर्वेक्षण
सहयोगको अनुरोध
ह्योगो प्रान्तले बहुसांस्कृतिक तथा बहुभाषिक पृष्ठभूमिका बालबालिका र उनीहरूका अभिभावकहरूलाई भविष्यमा कस्तो प्रकारको सहयोग प्रदान गर्न सकिन्छ भन्ने बारेमा विचार गरिरहेको छ।त्यसका लागि यो प्रश्नावली सर्वेक्षण सञ्चालन गरिएको हो।
कृपया यस सर्वेक्षणमा सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।


अभिभावकज्यूहरूका लागि प्रश्नावली
बालबालिका तथा विद्यार्थीहरूका लागि प्रश्नावली
公益財団法人兵庫県国際交流協会 事業推進部 多文化共生課
〒651-0073 神戸市中央区脇浜海岸通1丁目5番1号 国際健康開発センター2F
電話番号:078-230-3261
ファクス:078-230-3280

PDF形式のファイルをご覧いただく場合には、Adobe Acrobat Readerが必要です。Adobe Acrobat Readerをお持ちでない方は、バナーのリンク先から無料ダウンロードしてください。